Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अन्तर्राष्ट्रिय

नयाँ दिल्ली । जम्मूकश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकमा पाँच प्रमुख निर्णयहरू लिइएको हो। बैठकले सिन्धु जल सम्झौता निलम्बन...