Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अन्तर्राष्ट्रिय

काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले यूएसआईडीका अधिकांश कर्मचारीहरूलाई बिदामा पठाएको छ भने कतिपयलाई जागिरबाट हटाएको छ। बीबीसीका अनुसार युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसआईडी) का ४,२०० कर्मचारीलाई बिदामा पठाइएको छ भने कम्तीमा...