Oct 30 2026 | २०८३ कार्तिक १४ गते

ओडिसामा तनाव : नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो

ओडिसामा तनाव : नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो

सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेको छ ।

    कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरुलाई उल्टै कलेजबाट निकालिएको एक विद्यार्थीले बताए ।

    images

    अनलाइनखबरसँग सम्पर्कमा आएका बी–आईटी चौथो वर्षका एक नेपाली विद्यार्थीले भने, ‘घटनाबारे छानबिन गर्न माग गर्दै नेपाली त्यहाँका अरु विद्यार्थीहरुले प्रदर्शन गरेका थियौं, प्रशासनले त्यसलाई दबाउन हामीलाई कलेजबाट निकालेको छ ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार