Oct 29 2026 | २०८३ कार्तिक १३ गते

स्वादेशी रोजगार

वैदेशिक रोजगारीका लागि दुबईमा एक दशक लामो समय र साउदी अरबमा दुई वर्ष बिताएका धादिङका योगेन्द्र थापा हिजो आज स्वदेशमै उद्योग चलाइरहेका छन् । विदेशमा लाखौँ रुपैयाँ कमाइ रहेका उनले स्वदेश फर्किएलगत्तै बेकरी उद्योग सञ्चालनमा...