Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेशनल इन्स्योरेन्सले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नेशनल इन्स्योरेन्सले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

आइतवार, श्रावण १३ २०८१
  • काठमाडौँ । नेशनल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । 

    कम्पनीले असिस्टेन्ट म्यानेजर(अन्डराइटिङ) डिपार्टमेन्टका लागि, असिस्टेन्ट म्यानेजर(रिइन्स्योरेन्स डिपार्टमेन्ट)मा, असिस्टेन्ट म्यानेजरका लागि(लेगल)मा, असिस्टेन्ट म्यानेजरका लागि(एकाउन्ट)मा, एसिस्टेन्ट म्यानेजरका लागि(एग्रिकल्चर डिपार्ट)मा, एसिस्टेन्ट म्यानेजर(मार्केटिङ)मा, रिलेशनसिप अफिसर(मार्केटिङ) मा कर्मचारी माग गरेको हो ।

    images

    ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    1.jpeg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार