गोरखा । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा रिक्त रहेको रोजगार संयोजक पदमा रोजगारीको अवसर खुलेको छ।
पालिकाले एक सुचना जारी गर्दै अस्थायी दरबन्दीमा छैठौं तह पदमा एक जना रोजगार संयोजक आवश्यक परेको जनाएको हो ।
रोजगार संयोजक पदमा जागिर खानका लागि कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।




