काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित एसएम डेन्टल एण्ड स्किन केयरमा छूट पाउने भएका छन् । बैंकका ग्राहकलाई छूट दिने सम्बन्धमा दुवै संस्थाबीच समझदारी भएको हो । यससँगै बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले एसएम...