Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई सहयोग

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई सहयोग

आइतवार, पौष ७ २०८१
  • काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले चितवनको गायत्री वेद वेदांग संस्कृत विद्यालय गुरुकुलम्, रत्ननगरलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको छ ।

    कार्यक्रममा बैंकका बागमती प्रदेश प्रमुख प्रविणमुनि बज्राचार्यले गुरुकुलम्का प्राचार्य सुभास चालिसेलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

    images

    उक्त कार्यक्रममा बैंक तथा गुरुकुलम्का अन्य वरिष्ठ पदाधिकारी समेतको उपस्थिति थियो । बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधि गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार