Oct 29 2026 | २०८३ कार्तिक १३ गते

हिमालयन बैंकले लाभांश नदिने

हिमालयन बैंकले लाभांश नदिने

बुधवार, पौष ३ २०८१
  • काठमाडौं । हिमालयन बैंक लिमिटेडले लाभांश नदिने भएको छ ।

    बैंक सञ्चालक समितिको १ पुसमा बसेको ४६३औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    images

    बैंक सञ्चालक समितिले सोही बमोजिम नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि पेस गर्ने र स्वीकृति प्राप्त भएपछि उक्त वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारणसभामा पेस गरिने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार