काठमाडौँ । मलेसिया रोजगारीका विषयमा गत शनिबारदेखि फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्यल्यूसीएमएस) को चर्चा भइरहेको छ । उक्त चर्चा नेपालका २५ म्यानपावर कम्पनीले मात्रै मलेसिया रोजगारीको लागि श्रमिक पठाउने पाउने गरी यस्तो प्रणालीमा सूचीकृत...