काठमाडौं । अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा माल्दिभ्सले ३ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। माल्दिभ्सको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निशान तामाङ, विनोद तामाङ (घिसिङ) र सुकुलाल तामाङलाई नेपाल डीपोर्ट गरिएको स्रोतले बताएको छ। माल्दिभ्स सरकारले...