Oct 28 2026 | २०८३ कार्तिक १२ गते

न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं । न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ घर भएकी २४ वर्षीया नबिना दाहाल छिन् ।

    images

    आकर्षक तलब पाउनेगरी न्युजिल्याण्डमा पठाउँछु भनेर आरोपीले १ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार