Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य प्रतितोला ९ सय बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला ९ सय बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ सयले रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

     मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो।

    images

    यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार