काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद कृष्णकुमार कार्कीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित...