Nov 06 2026 | २०८३ कार्तिक २१ गते

थप ताजा अपडेट थप

काठमाडौँ । नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व चिनियाँ...