Oct 28 2026 | २०८३ कार्तिक १२ गते

थप ताजा अपडेट थप

काठमाडौँ ।बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुने गरी निक्षेप संकलनको सूचना जारी गरेको हो। यसमा निक्षेप दिन...