Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी

बेस्टिनेटको नयाँ मेमो सार्वजनिक, १५ अक्टोबरपछि पुरानो प्रणाली बन्द हुँदै, नेपालसामु ‘स्वीकार गर्ने कि वैकल्पिक बाटो खोज्ने’ दबाब

शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ।

    पहिलो मतदान ८१ वर्षका कास्की क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले गरेका थिए।

    images

    यसअघि बिहीबारलाई तय भएको मतदान मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नहुँदा रोकिएको थियो । तयारी पूरा भएसँगै आज मतदान अघि बढाइएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।

    नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।

    कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबिच प्रतिस्पर्धा हुँदैछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार