Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारी

सरकारले गत वर्ष ११ हजार ९ सय १ जना नेपाली कामदारलाई विदेश पठायो

सरकारले गत वर्ष ११ हजार ९ सय १ जना नेपाली कामदारलाई विदेश पठायो

सोमवार, श्रावण २१ २०८१
  • काठमाडौं । सरकारले एक वर्षमा ११ हजार ९ सय १ जनालाई नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको छ ।

    गत आर्थिक वर्ष २०८०/०८१ मा जीटुजीमार्फत उनीहरूलाई वैदेशिक रोजगारीमा पठाएको हो । वैदेशिक रोजगारीमा जाने कुल सख्या मध्ये १० हजार ६९७ जना पुरुष र एक हजार २०४ जना महिला रहेका छन् ।

    images

    सरकारले जीटूजी मार्फत दक्षिण कोरिया, इजरायल र यूके पठाउँदै आएको छ । ती मध्ये २३८ जना इजरायल गएका छन् भने ४१ जना बेलायत गएका छन् । बाँकी ११ हजार ६२२ जना कोरिया गएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार