Oct 28 2026 | २०८३ कार्तिक १२ गते

खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ

खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ

मंगलवार, जेठ १२ २०८३
  • काठमाडौँ । काठमाडौँको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) सहित एक जना पक्राउ परेका छन् । करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्कालाई पक्राउ गरिएको हो ।

    विशेष सूचनाका आधारमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ६ बजे उनलाई पक्राउ गरेको हो । 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार