Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

ईपीएस कोरिया शाखामा नेपाली श्रमिकहरूले थाले धर्ना

ईपीएस कोरिया शाखामा नेपाली श्रमिकहरूले थाले धर्ना

सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं । कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेका बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् ।

    भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि आफूहरू कोरिया जान नपाएको भन्दै उनीहरूले तीन दिनदेखि ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार