Oct 30 2026 | २०८३ कार्तिक १४ गते

रोजगार विनिमय कार्यक्रम

रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास

रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास

बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौँ । सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने लक्ष्यका साथ https://shramsansar.gov.np/ पोर्टल सञ्चालनमा ल्याएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने जानकारी दिएका छन् ।

    images

    एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्यालाई समाधान गर्ने लक्ष्यका साथ यो पोर्टल ल्याइएको ओलीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार