काठमाडौँ । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई पत्र पठाएको छ । निर्देशनालयले गैरआवासीय नेपाली संघको सचिवालय उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई हस्तान्तरण गर्न गत साता पत्र पठाएसँगै आइतबार सो...