काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई १५औँ महाधिवेशनबाट सर्वसम्मत सभापति बनाउने प्रयास अन्ततः असफल भएको छ। मंगलबार सभापति पदमा श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएपछि थापाको सर्वसम्मत बन्ने योजना रोकिएको हो। राठौरले बुधबार थापाको...