काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । आज मंगलबार देउवानिवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो । भेटमा अध्यक्ष डा. केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई...