Oct 31 2026 | २०८३ कार्तिक १५ गते

बैदेशिक रोजगार

काठमाडौं । वैदेशिक रोजगारीका लागि पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा ८.१७ प्रतिशतले वृद्धि भएको जानकारी दिएको हो । विभागका...