Oct 28 2026 | २०८३ कार्तिक १२ गते

डिप्लोम्याट

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानी संसद् प्रतिनिधिसभाको न्यायिक समितिका अध्यक्ष ताकेबे आरतासहित नेपाल भ्रमणमा रहेका जापानी संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुले आज शिष्टाचार भेट गरे । परराष्ट्रमन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल...