Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कोशीका मुख्यमन्त्री कार्कीसँग स्वीस राजदूतको भेट, के–के भयो कुराकानी ?

कोशीका मुख्यमन्त्री कार्कीसँग स्वीस राजदूतको भेट, के–के भयो कुराकानी ?

सोमवार, आषाढ १७ २०८१
  • विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस राजदूतावासका कार्यावाहक राजदूत म्याट्थिस मेइरबीच आज भेटवार्ता भएको छ ।

    भेटवार्तामा स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालनमा रहेका कार्यक्रमका विषयमा छलफल भएको थियो ।

    images

    सो भेटमा स्वीस विकास सहायतासम्बन्धी कार्यक्रममा विविध पक्षका बारेमा छलफल हुनुकासाथै सङ्घीयता कार्यान्वयनका विषयमा द्विपक्षीय सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार