Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युएइ र इजरायली राजदूतसँगको भेटमा परराष्ट्रमन्त्री राणाले के भनिन् ?

युएइ र इजरायली राजदूतसँगको भेटमा परराष्ट्रमन्त्री राणाले के भनिन् ?

बिहिवार, श्रावण १० २०८१
  • काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

    त्यस भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

    images

    त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजरायली राजदूत हानान गोदर गोल्डबर्गरले पनि शिष्टाचार भेट गरे । 

    परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल इजरायल सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार