काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन बेइडोङ आज काठमाडौं आएका छन् । तीन दिने नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकका लागि उनी काठमाडौं आएका हुन् । मन्त्री सुन बेइडोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका...