Oct 28 2026 | २०८३ कार्तिक १२ गते

परराष्ट्रमन्त्रीले जापानी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेटमा के भने ?

परराष्ट्रमन्त्रीले जापानी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेटमा के भने ?

सोमवार, श्रावण १४ २०८१
  • काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानी संसद् प्रतिनिधिसभाको न्यायिक समितिका अध्यक्ष ताकेबे आरतासहित नेपाल भ्रमणमा रहेका जापानी संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुले आज शिष्टाचार भेट गरे । 

    परराष्ट्रमन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल जापान सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।  

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार