काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद बुद्धिप्रसाद पन्तले स्थानीय तहको बेवास्ताका कारण सर्वसाधारणले सामान्य समस्यामा पनि ठूलो सास्ती खेप्नुपरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पन्तले स्रोत अभावका कारण सांसदहरू निरीह बनेर हेर्नुपर्ने बाध्यता...