Nov 06 2026 | २०८३ कार्तिक २१ गते

थप ताजा अपडेट थप

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार बनेको १७ दिनमै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। जसअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण सबैभन्दा बढी देखिएको...