मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय परिसरमा दुग्ध विकास संस्थान (डीडीसी)ले दुग्धजन्य सामग्री बिक्रीवितरण गर्ने स्टल राख्ने तयारी थालेको छ। स्टल राख्नका लागि मन्त्रिपरिषद् कार्यालयसँग छलफल भइसकेको र एक हप्ताभित्रै स्टल राख्ने गरी तयारी भइरहेको दुग्ध विकास आयोजना...