Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पाकिस्तानका राजदूतसँगको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री डा.राणाले के भनिन् ?

पाकिस्तानका राजदूतसँगको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री डा.राणाले के भनिन् ?

मंगलवार, श्रावण १५ २०८१
  • काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हस्मीले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

    सो भेटका क्रममा द्विपक्षीय हितका साथै नेपाल पाकिस्तान सम्बन्धका विविध पक्षमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार