Oct 28 2026 | २०८३ कार्तिक १२ गते

क्रोएसियामा इलामका एक युवकको सडक दुर्घटनामा निधन

क्रोएसियामा इलामका एक युवकको सडक दुर्घटनामा निधन

शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौँ । उज्वल भविष्यको सपना बोकेर वैदेशिक रोजगारीका लागि क्रोएसिया पुगेका इलामका युवक उमेश फागोको सडक दुर्घटनामा निधन भएको छ।

    रोजगारको सिलसिलामा क्रोएसियामा रहेका फागोको सवारी दुर्घटनामा परेर असामयिक मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

    images

    घटनापछि परिवार शोकमा डुबेको छ भने मृत्युसम्बन्धी थप विवरण आउन बाँकी रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार