Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अन्तर्राष्ट्रिय समाचार

अमेरिकाको टेक्ससमा बाढीमा परी बालबालिकासहित कैयौँको मृत्यु

अमेरिकाको टेक्ससमा बाढीमा परी बालबालिकासहित कैयौँको मृत्यु

आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं । अमेरिकाको मध्य टेक्ससमा अचानक आएको बाढीमा १५ बालबालिकासहित ५१ जनाको ज्यान गएको छ भने हराइरहेकाहरूको खोजी कार्यका निम्ति सयौँ उद्धारकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्।

    सबैभन्दा खराब असर देखिएको केर काउन्टीमा ४३ जनाले ज्यान गुमाएका छन् भने ग्वाडआलूपे नदी किनारस्थित क्रिश्चिअन युथ क्याम्पुका २७ जना बालबालिका अझै हराइरहेको अधिकारीहरूले बताएका छन्।

    images

    ट्राभिस काउन्टी र टम ग्रिन काउन्टीसहित राज्यका अन्य स्थानमा पनि मानिसहरूको मृत्यु भएको पुष्टि भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार