Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुर्गेशको ‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि प्रधानमन्त्रीले दिए बधाई

दुर्गेशको ‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि प्रधानमन्त्रीले दिए बधाई

सोमवार, आषाढ ९ २०८२
  • काठमाडौँ । गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ १० करोड पटक हेरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा दुर्गेश थापाको फोटो पोष्ट गर्दै उनलाई बधाई दिएका हुन् ।

    प्रधानमन्त्रीले लेखेका छन्,‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/संगीतमा रुचि देखाउन थालेको ’दुश्मन हेरेकोहेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड)  पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !’

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार