Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अन्तर्राष्ट्रिय

युद्ध विरामको घोषणासँगै पाकिस्तानको सम्पूर्ण हवाई क्षेत्र खुला

युद्ध विरामको घोषणासँगै पाकिस्तानको सम्पूर्ण हवाई क्षेत्र खुला

आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । भारतसँग युद्ध विरामको घोषणासँगै पाकिस्तानको सम्पूर्ण हवाई क्षेत्र खुला गरिएको छ ।

    यसअघि दुवै देशबीच तनाव बढ्दै गएपछि पाकिस्तानको हवाई क्षेत्र केहि दिनदेखि पूर्ण रुपमा बन्द रहेको थियो ।पाकिस्तान एयरपोर्ट अथोरिटीले पाकिस्तानको हवाई क्षेत्र पूर्ण रुपमा खुला गरिएको र सबै प्रकारका हवाई उडान सुचारु गरिएको जानकारी दिएको हो ।

    images

    यस अघि आज अपराहन्न भारत पाकिस्तानका सैन्य अप्रेशन महानिर्देशकहरुबीच भएको कुराकानीपछि हाल जारी रहेका सबै प्रकारका आक्रमण रोक्ने सहमति भएको थियो । यसका लागि अमेरिकाले मध्यस्त गरेको दाबि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार