Oct 30 2026 | २०८३ कार्तिक १४ गते

इजरायल-हमास युद्ध

इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा

इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा

सोमवार, माघ ७ २०८१
  • काठमाडौं । गाजामा बन्धक तीन इजरायलीलाई रिहा गरेको बदलामा इजरायलले ९० प्यालेस्टाइनी कैदीलाई रिहा गरिदिएको छ । इजरायली कारागार सेवाले इजरायल र हमासबीचको बहुप्रतिक्षित युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत ९० प्यालेस्टाइनी कैदीलाई रिहा गरिएको जनाएको हो ।

    त्यसअघि हमासले तीन बन्धकलाई सेनालाई बुझाउनु भन्दा पहिलो गाजामा उपस्थित रेडक्रसलाई सुम्पिएको थियो । तीनै जना इजरायली क्षेत्रमा पुगेको इजरायली अधिकारीहरुले पुष्टि गरेका छन् । 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार