Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अमेरिकाको लस एन्जलसमा आगलागीः ५ जनाको मृत्यु, हजार घरमा क्षति (तस्बिर)

अमेरिकाको लस एन्जलसमा आगलागीः ५ जनाको मृत्यु, हजार घरमा क्षति (तस्बिर)

बिहिवार, पौष २५ २०८१
  • अमेरिकाको लस एन्जलसस्थित ज‌ंगलमा भइरहेको आगालगी रोकिएको छैन।

    बीबीसीका अनुसार आगो झन् फैलिँदै गएको छ। आगलागीका कारण अहिलेसम्म पाँच जनाको मृत्युसमेत भइसकेको छ।

    images

    आगलागी प्रभावित क्षेत्रहरूबाट एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने हजारभन्दा बढी भवन वा घरमा क्षति पुगेको छ।

    america-aaglagi-1_5zFMfEgY5x.jpgamerica-aaglagi-4_VHjHAeOLVu.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार