Oct 29 2026 | २०८३ कार्तिक १३ गते

प्रवास

काठमाडौं । संयुक्त राष्ट्रसंघको लेबनानस्थित मिसन (यूनिफिल) मा खटिएका शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालले कडा शब्दामा निन्दा गरेको छ । नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएको आक्रमणको कडा शब्दामा निन्दा गर्दछ, परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत...