काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादप्रति चिन्ता व्यक्त गरेका छन् । उनले संस्थामा भएको समस्याको समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन सुझाव दिएका छन् । आफ्नै निवास...