Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मलेसिया पठाइदिन्छु भन्दै दुई लाख ठगी गर्ने पक्राउ

मलेसिया पठाइदिन्छु भन्दै दुई लाख ठगी गर्ने पक्राउ

बिहिवार, कार्तिक १ २०८१
  • काठमाडौँ । मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  सुनसरी घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय बालेश्वर महतोलाई पक्राउ गरेको हो।

    महतोले बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाएर दुई लाख बढी ठगी गरेको प्रहरीको भनाइ छ।

    images

    पीडितको जाहेरीपछि प्रहरीले महतोलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार