काठमाडौँ। नेपाल सरकारका पूर्वसचिव डा. गणेशराज जोशीले रसुवाको भोटेकोशी बाढीबाट भएको क्षतिबापत हानिनोक्सानी कोषबाट क्षतिपूर्ति पाउन नेपालले वैज्ञानिक प्रमाणसहित दाबी प्रस्तुत गर्नुपर्ने बताएका छन्। राजधानीमा आयोजित विपद् उत्थानशीलता र दीगो मित्रताका लागि नेपालचीन सहकार्य विषयक अन्तरक्रिया...