Oct 31 2026 | २०८३ कार्तिक १५ गते

बैदेशिक रोजगार

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका १६ नेपाली स्वदेश फर्किएका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र परेका उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको सहयोगमा स्वदेश फर्किएका हुन् । कम्पनीले काम नदिएको,...