Oct 28 2026 | २०८३ कार्तिक १२ गते

तमु ल्होसारमा यूएईको नेपाली राजदूतावास बन्द हुने

तमु ल्होसारमा यूएईको नेपाली राजदूतावास बन्द हुने

शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । तमु ल्होसारको अवसरमा  यूएईको अबुधाबीस्थित नेपाली राजदूतावास बन्द हुने भएको छ ।

    दूतावासले बिहीवार एक सूचना जारी गरी पुस १५ गते अर्थात् (३० डिसेम्बर- २०२४) का दिन कार्यालय बिदा रहने जानकारी दिएको हो ।

    images

    तमु ल्होसार नेपाली गुरुङ समुदायले मनाउँदै आएका छन् ।

    471330694_894555259512417_3522052989049925925_n.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार