Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बैदेशिक रोजगार

काठमाडौं । मलेसियन सरकारले तोकेको श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक १ हजार ७ सय मलेसियन रिंगेट नदिने ३५ सुरक्षा गार्ड कम्पनी कारबाहीमा परेका छन् । ३५ सुरक्षा गार्ड कम्पनी कारबाहीमा मलेसियाको श्रम विभागले अनुगमनका क्रममा देशभर अझै पनि...