Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मनोरोन्जन/ मल्टिमिडीया

काठमाडौं । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र कुस्ती घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । पोस्टरमा धिरज मगर र मिरुना मगर फिचर्ड...