Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मनोरोन्जन/ मल्टिमिडीया

काठमाडौं । नेपाली फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म अञ्जिलाको बेलायतमा वर्ल्ड प्रिमियर गरिएको छ । एल्डरसटस्थित अम्पायर हलमा फिल्म देखाइयो । प्रिमियर समारोहमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे मुख्य अतिथिको रुपमा थिए...