Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मनोरोन्जन/ मल्टिमिडीया

काठमाडौं । २०६३ सालमा प्रदर्शित चलचित्र घायलमा एउटा गीत छ, माया गर मायालुले । त्यतिबेला खासै चर्चामा नआएको गीत गत वर्ष एकाएक फेसबुक, युटुब, टिकटक, इन्स्टाग्रामलगायतका डिजिटल प्ल्याटफर्ममा भाइरल बन्यो । वि.सं. ६०को दशकमै प्रदर्शन भएको...